काठमाडौं महानगरमा भाँडभैलो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौं महानगरमा भाँडभैलो



भदौ २३, काठमाडौं-

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिदुई ध्रुबमा बाडिँदा भाँडभैलो मच्चिएको छ ।

अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न सकेन ।

महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ ।

साउन ८ गतेपछि बुधबारलाई कार्यापालिकाको बैठक राखिएको थियो ।

आजकोनागरिकमा  खबर छ ।