अर्घाखाँची मालारानी ३ मा बस दुर्घटना ,३ को मृत्यु दुई दर्जन बढी गम्भीर घाईते - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अर्घाखाँची मालारानी ३ मा बस दुर्घटना ,३ को मृत्यु दुई दर्जन बढी गम्भीर घाईते



हिमाल पोस्ट /असोज २० 

अर्घाखाँचीको मलारानी २  साबिक डाडाकटेरी देखि   खनदह हु,सन्धिखर्क  हुदै बुटवल जादै गरेको  बस मालारानि गाउँपालिका  वाड नं ३ सावडाडामा दुर्घटना  भएको हो  ।  घट्ना स्थलमा ३ जनाको ज्यान गयको बताईएको छ ।

मृत्यु हुनेमा साबडाडाको  १०  बर्षीय बालक , गर्छाकी ४०बर्षीय महिला  र ठाउँ खुल्न नसकेको अर्की एक महिला  परेका छन्। उनीहरुको नाम भने खुल्न सकेको छैन  ।बसमा सवार २ दर्जन बढी गम्भीर भएको स्थानीयले बताएका छन् उद्दार कार्य जारि छ ।

लु १ ख ७५१८ नं काे वस  अाेभरलाेडका कारण पल्टिएकाे अनुमान गरिएकाे छ बस  सडकबाट निकै तल झरेकाे छ ।

बाबुराम ज्ञवालीको सहयोगमा