एसिया प्यासिफिक डिजास्टर रिपोर्टः काठमाडौं उच्च जोखिममा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एसिया प्यासिफिक डिजास्टर रिपोर्टः काठमाडौं उच्च जोखिममा



काठमाडौं-

प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ ।

एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग  युएन ईस्क्यापले गरेको अध्ययनअनुसार ४६ बर्षमा एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिले मात्रै १ खर्ब ३ अर्ब अमेरिकी डलर क्षति भएको हो ।, यो खबर आजको कारोबारले लेखेको छ ।