चिकित्सकले फेरी आन्दोलन चर्काउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चिकित्सकले फेरी आन्दोलन चर्काउने



असोज ८, काठमाडौं-

केहिदिन देखि आन्दोलनरत चिकित्सकहरु र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भयो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसंग सहमति जुटाउन  शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो ।

नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु विभिन्न माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ ।, यो खबर आजको नागरिकमा छ ।