डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर, अब राष्ट्रपति लड्न नपाउने - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर, अब राष्ट्रपति लड्न नपाउने



काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्।

ट्रम्पका दुई कम्पनीहरु ट्रम्प कर्पोरेशन र ट्रम्प पेरोल कर्पोरेशनले कल छली गरेको पाइको हो।

ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरुले एक दशमवल ६१ मिलयन डलर जरिबाना तिर्नुपर्र्ने भएको छ।

ट्रम्पका वकिलहरुले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् । करछली मुद्दामा दोषी ठहर भएपछि फेरि राष्ट्रपति लड्ने उनको सपना चकनाचुर बनेको छ ।