डा. बाबुराम भट्टराईलाई भारतमा भब्य स्वागत गरिने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डा. बाबुराम भट्टराईलाई भारतमा भब्य स्वागत गरिने



अर्जुन खनाल /नया दिल्ली

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई  डिसेम्बर महिनाको ११ र १२ तारिकमा भारतमा भब्य स्वागत गरिने बताईको छ ।  भट्टराईको बिशेस उपस्थिति र अन्तरास्ट्रिय नेपाली समाज( भारतको आयोजनामा भारतको नयाँ दिल्ली स्थित रोहिणी (रोहिणी मेट्रो नजिकै)मा हुने भारत ब्यापी बृहत जन सभालाइ सम्बोधन गर्न  आउने भएका हुन ।15135432_1254768201261851_626785683_n

उक्त जनसभालाई अन्तराष्ट्रिय नेपाली समाजले सफल बनाउनको निम्ति कसरत गरेको स्रोतले जनाएको छ ।अन्तराष्ट्रिय नेपाली समाज भारत केन्द्रिय परिसद ,सचिवालय ,बिद्यार्थी संघ र बिभिन्न राज्य समितिबाट उपस्थित सम्पुर्ण प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका प्रगति विवरण आईतवार पेसा गर्दै आगामी ११ र १२ डिसेम्बरमा हुने कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता जनाएको बताएको छ ।15174520_1254768181261853_2023949902_n

 कार्यक्रम संयोजक मोहन राउतले पेस गरेको आगामी बृहत रास्ट्रीय जनाभेलाका कार्य योजनाहरु प्रति सबैले समीक्षा गर्दै व्यवस्थापनको लागि बिभिन्न भिभागा सहित कार्य बिभाजना गरिएको । कार्यक्रमको अन्त्यमा संयोजकले उक्त कार्यक्रम भब्य  र सब्भ्य बनाउनको लागि सम्पूर्ण भारत प्रवासमा रहनुहुने नेपाली जनसमुदाय, मजदुर, ब्यवसायी, बिद्यार्थीहरुबाट सहयोग र समर्थनको अपिल पनि गरेको छ ।15134425_1254767437928594_1447418459_n