कोरोना सङ्क्रमित दुई नेपाली निको भएर फर्किए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोरोना सङ्क्रमित दुई नेपाली निको भएर फर्किए



काठमाडौं- कोरोना सङ्क्रमणले विश्व थालिएका बेला सुखद समाचार प्राप्त भएको छ ।

युएईमा कोरोना भाइरसको संक्रमणमा भएका दुई नेपाली उपचार पश्चात निको भएका छन् ।

निको भएर फर्केकाहरु को हुन् भन्ने उनीहरुको परिचय भनें खुलाईएको छैन ।

ति दुई नेपाली सहित एक ईरानी पनि निको भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् ।