दुर्गेशको अभिनयमा रहेको तीज गीत ‘सारी चोली’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुर्गेशको अभिनयमा रहेको तीज गीत ‘सारी चोली’ सार्वजनिक (भिडियो सहित)



कैलाली । नव मोडेल दुर्गेश सुनारको अभिनय रहेको तिज गीत ‘सारी चोली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपक खत्रीको शब्द तथा प्रेम रावत र सम्झना शाहको स्वर रहेको उक्त गितको धिताल फिल्म युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

निर्देशक गौतम बिसिले निर्देशन गरेको म्युजिक भिडियोमा दुर्गेस सुनार, चम्पा वडु, स्टार कठायत, उषा किरण ज्योतीको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियोलाई पि आर जोशीले सम्पादन गरेका हुन् भने प्रकाश नागरीको छायांकन गरेका हुन् ।

भिडियो हेर्नुस् :