राष्ट्रिय एकता दिवसको अवसरमा अर्घाखाँची कलाकार समाज गठन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राष्ट्रिय एकता दिवसको अवसरमा अर्घाखाँची कलाकार समाज गठन



समिर प्रकाश पाण्डे/ पुस २९ 

गत पुष २७ गते राष्ट्रिय एकता दिवसको अवसर पारेर अर्घाखाँची स्थाइ घर भइ हाल काठमाडौंका बिभिन्न ठाउमा रही अा-आफ्नो ठाउँबाट गीत संगीत र अभियानमा स्थापित हुन मिहनेत गरी रहेका  कलाकारहरुले  कलाकारिता क्षेत्रको विकास र बिस्तारका लागि मधुसुधन बञ्जाडेको संयोजकत्वमा ११ सदस्यीय तसर्थ समिती गठन गरेको  छ । उक्त समितिको ” अर्घाखाँची कलाकार समाज ” नाम तय गरिएको छ ।

जसमा  सदस्यहरु शितल के सि ,जीवन परियार, विश्वाश नेपाल ( प्रकाश ), शम्भु कुँवर,  चिरनजिबी अर्याल ,प्रुशोतम पौडेल , करण थापा मगर ,सुदिप सागर, यमन खनाल र  करिस्मा घर्ती मगर  रहेका छन् । सो  कार्यक्रममा शितल के सि,मधुसुधन बन्जाडे , विश्वाश नेपाल(प्रकाश ),- शम्भु कुँवर , चिरनजिबी अर्याल,प्रुशोतम पौडेल,करण थापा मगर, सुदिप सागर , जीवन परियार ,यमन खनाल , सुरज पुन , भरत बेल्बासे ,शिव शाह , बिष्णुहरी थापा ,कमल नेपाल ,राहुल के सि , मिठु आले मगर ,करिस्मा घर्ती मगर, दर्पन यात्री  आदि कलाकारहरुको उपस्थीती रहेको थियो ।