एक्कासी लोकमानलागे भारत तिर .... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एक्कासी लोकमानलागे भारत तिर ….



काठमाडौ, ३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

उनी स्वास्थ्य उपचारको लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने केहि खुलाएको छैन ।

विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गरेका हुन् ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।