एमाले अध्यक्ष दोब्बर मतले अगाडि - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

एमाले अध्यक्ष दोब्बर मतले अगाडि



काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता लिएका छन् ।

झापा ५ को पछिल्लो मत परिणामअनुसार कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले भन्दा एमाले अध्यक्ष ‌ओलीले २० हजार ८५७ मत बढी ल्याएका छन् ।

एमाले अध्यक्ष ओलीले ४१ हजार ६९५ मत ल्याएका छन् भने कांग्रेसका अधिकारीले २० हजार ८३८ मत ल्याएका छन् ।