एमालेद्वारा संसद बहिस्कार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमालेद्वारा संसद बहिस्कार



प्रतिनिधि सभाको बैठका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मालाई गद्धार भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले रेकर्डबाट हटाएका छन् ।

भट्टराईले बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धार विषयमा हामी बोलिरहेका छौं भनेका थिए ।

उक्त शब्ल बोलेपछि भट्टराईलाई त्यँही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिएका थिए । यसपछि एमालेले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गरेको छ ।