नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर



काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ ।

कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको छ ।

दुवैले ४ हजार ४८८ मत पाएका छन् । प्रदेशका सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ ।