एमालेका कृष्णगोपाल अगाडी, घन्टी ३ मतले पछाडि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेका कृष्णगोपाल अगाडी, घन्टी ३ मतले पछाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।