इंग्ल्यान्डलाई ठुलो सफलता : महत्वपूर्ण अर्को विकेट - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

इंग्ल्यान्डलाई ठुलो सफलता : महत्वपूर्ण अर्को विकेट



काठमाडौं । इंग्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली इङ्ल्यान्डले महत्वपूर्ण दोस्रो सफलता पाएको छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन ३० रनमा पवेलियन फर्किएपछि इङ्ल्यान्डले महत्वपूर्ण सफलता पाएको हो ।

यसअघि ओपनर मार्टिन गुप्टील क्रिस वोक्सको बलमा एलबिडब्लु धरापमा परेका थिए । अब हेनरी निकोलसलाई रोस टेयलरले साथ दिन्दैछन ।