एभरेष्ट बैंकले कति दिंदैछ लाभांश ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एभरेष्ट बैंकले कति दिंदैछ लाभांश ?



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।