EXCLUSIVE:यस्तो रैछ गोप्य रहस्य बुटवलमा भारतीय पुलिसले स्कटिंग गर्नुको - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

EXCLUSIVE:यस्तो रैछ गोप्य रहस्य बुटवलमा भारतीय पुलिसले स्कटिंग गर्नुको



हिमाल पोष्ट/बुटवल पुस १८ 

सोमाबार साझ एक्कासि बुटवलको चौराहामा भारतीय नम्बरका गाडी र पुलिस देख्दा त्रास फैलिएको थियो ।हिमाल पोस्टले तेहाका विभिन्न अधिकारी सँग सोधपुछ गर्दा केही कसैले जनाकारी दिएनन ।

तर गोप्य स्रोतका अनुसार आज भैरहवाको  बैठक पछाडि ईन्डियन मजिस्ट्रेट र एस पीको टोलीलाई ईन्डियन पुलिस सँगै नेपाली सशस्त्र पुलिसले पहारा दिएर बुटवल बजार घुमाएर पठाएको जनाकारी दिएको छ ।

ल हेर्नुस फोटोहरु भारतीय पुलिस बुटवलको राजमार्ग चौराहामा