फिल्ममा करियर बनाउन संघर्षरत बिमला परियार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

फिल्ममा करियर बनाउन संघर्षरत बिमला परियार



कैलाली । हेर्दा झट्ट बलिउड नायिका अनुस्का शर्मा जस्ती देखिने मोडेल बिमला परियार नेपाली कला क्षेत्रमा आफूलाई स्थापित गर्न सङ्घर्ष गरिरहेको एउटा नाम हो ।

विगत २ वर्षदेखि नेपाली कला क्षेत्रमा संघर्षरत प्युठानकी १९ बषिय बिमला परियार आफूलाई एउटा सफल कलाकारको रूपमा स्थापित गर्न हरदम प्रयास गरिरहेको बताउछिन ।

२ दर्जन म्युजिक भिडियो तथा एक नेपाली चलचित्र तुवालो मा अभिनय गरिसकेकी बिमला अझै धेरै कामको अफर आइरहेको र अब नयाँ काम दर्शक श्रोतामाझ छिट्टै आउने बताउछिन ।

५ फिट ४ इन्च उचाइ आकर्षक जिउडाल र अभिनय कलाले भरिपूर्ण बिमला परियारलाई हेर्नुहोस् तस्बिरमा ।