गच्छदार 'आउट' हुने सम्भावना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गच्छदार ‘आउट’ हुने सम्भावना



काठमाडौं ।

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ । प्रतिनिधिसभा तर्फ एमालेकी उमेदवार भगवती चौधरीले ८ हजार ५९८ मत प्राप्त गरेकी छन् ।
नेपाली कांग्रेसका उमेदवार विजयकुमार गच्छदारले ६ हजार ५२९ मत प्राप्त गरेका छन् ।