पाँचपल्ट जितेका गच्छदारलार्इ भगवती चौधरीले हराउंदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पाँचपल्ट जितेका गच्छदारलार्इ भगवती चौधरीले हराउंदै



सुनसरी 

निरन्तर पाँचपल्ट जितेका विजय गच्छदारमाथि यसपल्ट भगवती चौधेरी चुनौती बन्ने संकेत देखएको छ । सुनसरी ३ कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गच्छदार मत परिणाममा पछि परिरहेका छन् ।

उनले ५ हजार १ सय ६७ मत ल्याएका छन् भने बाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्याएकी छिन्।सुनसरी – निरन्तर पाँचपल्ट जितेका विजय गच्छदारमाथि यसपल्ट भगवती चौधेरी चुनौती बन्ने संकेत देखएको छ । सुनसरी ३ कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गच्छदार मत परिणाममा पछि परिरहेका छन् ।

उनले ५ हजार १ सय ६७ मत ल्याएका छन् भने बाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्याएकी छिन्।