भगवतीसंग किन डराए गच्छदार ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भगवतीसंग किन डराए गच्छदार ?



धरान –

कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध

सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् ।

गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको

अन्तरले पराजित गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पटक पटक मन्त्री बनेका गच्छेदार र लघुवित्त वित्तीय संस्था सञ्चालन

गर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ ।