बढी भाडा लिए ठाउँको ठाउँ कारबाही - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बढी भाडा लिए ठाउँको ठाउँ कारबाही



असोज ९, काठमाडौं-

दशैंको मौका छोपी सार्वजनिक यातायातमा टिकटमा कालोबजारी गर्ने, कोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत नदिएमा कडा कारबाही हुने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले दसैं मान्न हिँडेका यात्रुसंग नराम्रो ब्यवहार गर्ने यातायात ब्यवसायी, सवारी चालक र परिचालकलाई पनि सवारी तथा याताया व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाहीको दायरामा ल्याईने बताए ।, यो खबर आजकोनागरिकमा छ ।