पार्टीको झन्डा राखेको को भन्दै बुटवलमा गाडी तोडफोर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पार्टीको झन्डा राखेको को भन्दै बुटवलमा गाडी तोडफोर



हिमाल पोष्ट/  बुटवल , प्यूठान देखि  आएको गाडीमा पार्टी को झन्डा भयको भन्दै बुटवल मा तोडफोर भएको छ ।

15281078_1204468776302896_1760396422_n

यो कुनै पार्टी गत भन्दापनि आम सर्वसाधारणको  आन्दोलन भएको भन्दै बन्दकर्ताले गाडी  तोडफोर गरेका हुन् ।

15281030_1204475886302185_1888225667_n

पार्टी को झन्डा होइन नेपाल को झन्डा हुनुपर्ने   बन्दकर्ताले बताए । जुन गाडीमा हसिया हथौडा अंकित झन्डा रहेको थियो ।

तस्बीर : गोविन्द बस्नेत / हिमाल पोष्ट