काठमाडौं- ४ बाट गगन थापा बिजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौं- ४ बाट गगन थापा बिजयी



काठमाडौं।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्।

थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरेका थिए।

काठमाडौं ४का साविक बिजेता गगन थापाले एमालेका भरपर्दा उम्मेद्वारलाई सजिलै पराजित गरेका छन्।