गगनले डा केसी र डिनलाई छुट्टाछुट्टै भेटे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गगनले डा केसी र डिनलाई छुट्टाछुट्टै भेटे



काठमाण्डौ ,

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज शिक्षण अस्पतालमा सत्र दिन देखी अनसनरत डा गोबिन्द केसी  र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिहसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्था बारे जानकारी लिई समस्या समाधानका लागि आफुले उच्चस्तरीय राजनीतिक तहमा कुरा राख्ने बताउनुभयो ।
डा केसी सत्र दिनदेखी चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिहको खारेजी लगाएतका माग राख्दै अनसनमा छन।

तस्बिर:- जिबन भण्डारी