लोकमानलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिदै पक्राउ परेकालाई रिहा गर्न अखिल क्रान्तिकारीको माग(विज्ञप्ति सहित ) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लोकमानलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिदै पक्राउ परेकालाई रिहा गर्न अखिल क्रान्तिकारीको माग(विज्ञप्ति सहित )



पुष ७ काठमाण्डौं । अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्की लाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलेको घटनाको जिम्मेवारी लिदै विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले पक्राउ परेका दुई जना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ ।

संगठनका अध्यक्ष पूर्ण सिंहले विज्ञप्ति जारी गरी कार्कीमाथि कार्बाही गर्ने संगठनका केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाहीलाई अविलम्ब रिहा गर्न माग  गरेका छन्  ।

विज्ञप्तिमार्फत सिंहले भ्रष्टहरुमाथिको कार्बाही अभियान जारी रहने पनि चेतावनी दिएका छन्  ।

15665617_947268052040196_1209861037069439886_n