माओवादीले गणेश लामालाई पछि पार्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माओवादीले गणेश लामालाई पछि पार्यो



काभ्रे

काभ्रेका सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो अपडेटअनुसार काभ्रेको क्षेत्र नम्बर १ माओवादीका उम्मेदवार गंगा बहादुर थिङले १५ हजार ३ सय ८५ मतका साथ अग्रता लिएका छन् ।
उनलाई कांग्रेसका तिर्थ बहादुर लामाले १४ हजार ६ सय ३७ मतका साथ पछ्याइरहेका छन् ।