काठमाडौंभित्रै गाँजाको खेती ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

काठमाडौंभित्रै गाँजाको खेती !



भदौ २२, काठमाडौं-

धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती भन्ने सुन्दा ।

गाँजाका ब्यापारी बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने ।

बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा फेला पर्यो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँमा ।

ब्यक्तिका नाममा रहेका खेती हुने र नहुने सरकारी पाखाभरि लहलह गाँजा मौलाएको छ ।

गाँजा बेचेर पैसा कमाईरहेका स्थानीयहरु रिसाउँछन् भन्ने डरले नाम उल्लेख गर्न नमानेका एक गाउँलेले भने, बारीका पाटाभरी लहलह गाँजा छ ।

आजको कान्तिपुरमा खबर छ ।