गणेशमान सिहको १ सय १ औं जन्मजयन्ती मनाइंदै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गणेशमान सिहको १ सय १ औं जन्मजयन्ती मनाइंदै



हिमाल पोस्ट /बुटवल,कार्तिक २४-

सर्बोच्च नेता गणेशमान सिहको १ सय १ औं जन्मजयन्ती आज मुलुकभर मनाइदैछ ।
देशभर बिभिन्न कार्यक्रम हुदैछन् । जन्मजयन्तीमा आज गणेमान सिह फाउन्डेसनको आयोजनामा सोभाभगबतिमा माल्यार्पण कार्यक्रम हुदैछ ।

नेपाली कांग्रेस काठमाडौ जिल्ला अफिस ज्ञानेश्वरमा आजै दिउँसो १ बजे काठमाडौ कांग्रेसले आयोजना गरेको गणेशमान सिहको अर्धकदको सालिक अनाबरण कार्यक्रम हुदैछ ।

त्यस्तैगरी आज नै साझ छ बजे शान्ती बाटिका रत्नपार्कमा नेपाल बिधार्थि संघ काठमाडौ जिल्लाको आयोजनामा दिप प्रज्वलन कार्यक्रम समेत रहेको ने बि संघ काठमाडौले जनाएको छ। जन्मजयन्तीको अवसरमा कांग्रेस र भातृ संस्थाले जन्मजयन्ती मनाउने तयारि गरिरहेका छन् ।