उपराष्ट्रपतिबारे निर्णय गर्न गठबन्धनको बैठक बोलाइयो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

उपराष्ट्रपतिबारे निर्णय गर्न गठबन्धनको बैठक बोलाइयो



काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्नेछ ।

सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अलमलमा छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयनको कार्यतालिका छ ।