सर्जक विष्णु न्यौपाने गायक बन्दै लिएर आए रोइला गीत“ मुख सिदिन्छु थाहा पाउला” (भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सर्जक विष्णु न्यौपाने गायक बन्दै लिएर आए रोइला गीत“ मुख सिदिन्छु थाहा पाउला” (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र २४ 

सर्जक विष्णु न्यौपानेले नयाँ रोईला दोहोरी गीत ‘मुख सिदिन्छु थाहा पाउला ”बजारमा ल्याएका छन् । उनकै स्वर शब्द लयमा रहेको यस गीतलाई हिम सम्झौता डिजिटल म्युजिक प्रा लिई द्वारा बजारमा सार्वजनिक गरिएको छ ।

पछिल्लो समयका निकै उत्कृष्ट गीतमा शब्द दिई सकेका न्यौपानेको आवाजमा भने यो पहिलो गीत हो जुन गीतमा लोकप्रिय गायिका लक्ष्मी न्यौपानेले स्वरमा साथ दिएकी छन् ।

यस्तै भिडियोलाई एकिन्द्र सारा शङ्करले निर्देशन गरेका छन् भने हरिष महराको छायांकन , अमर शाक्यको सम्पादन र अनिता बस्नेत र शिव भण्डारीको अभिनय रहेको छ ।

यस गीतमा युवा युवतीको माया—प्रेमलाई अत्यन्तै पृथक् तरिकाले गीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।