गायक एम लामाको तिम्रो नजरको शासन ढाली दिने कोही भए (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गायक एम लामाको तिम्रो नजरको शासन ढाली दिने कोही भए (भिडियो सहित)



समीर प्रकाश पाण्डे /चैत्र १७ 

कुशल एवम् बहु – प्रतिभाशालि गायक एम लामाले आफ्नो तहल्का गीतको म्युजिक भिडियो पछि “तिम्रो नजरको शासन ढाली दिने कोही भए” गीतको भिडियो सार्वजनिक गरेका छन् ।

यो गीतमा कुशल गीतकार रावतको शब्द अनि सुरेश अधिकारीको सङ्गीत रहेको छ । भिडियोमा आफ्नी प्रेमिकाको नजरको कुरालाई भिडियोमा एक प्रेमीले व्यक्त गरेक्का छन् ।

वर्षा शिवाकोटी अनि राजेश गहतराजले अभिनय गरेको यो भिडियोमा राजिब समरको कोरियोग्राफी , उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन सँगै प्रकाश धितालको निर्देशन रहेको छ । यसै गरी भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गर्ने छ ।