चर्चित गायिका विष्णु माझीको समधुर स्वरमा "चोखो माया लाम” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चर्चित गायिका विष्णु माझीको समधुर स्वरमा “चोखो माया लाम” बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे /फागुन २२ 

बहुचर्चित लोकप्रिय गायिका विष्णु माझीका चर्चित गीत आउने क्रममा जारी छ । यसैक्रममा गोर्खा चौतारीले पुुनः एउटा गीत बजारमा ल्याएको छ।

गीतकार सन्तोष बानियाँद्वारा रचित “चोखो माया लाम” रमेश कार्की र विष्णु माझीको सुमधुर स्वर रहेको गीत बजारमा ल्याईएको हो ।
सगर लामाको सङ्गीत रहेको उक्त गीतमा भिडियो निर्माण भने निर्देशक विक्रम चॊहाङ्गले गरेका हुन् ।

गीतको भिडियोमा बुद्धवीर र टिका जैसीले अभिनय गरेका छन् ।