ग्लोबल आई एम ई बैंक भारत शाखामा नयाँ प्रतिनिधि प्रमुख - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ग्लोबल आई एम ई बैंक भारत शाखामा नयाँ प्रतिनिधि प्रमुख



नयाँ दिल्ली : ग्लोबल आई एम ई बैंक भारत शाखामा नयाँ प्रतिनिधि प्रमुख आएका छन्  । विगत केही महिना यता रिक्त रहेको उक्त पदमा सोहि बैक कै बिबेक तिब्रेवाल आएका हुन्  । 

नयाँ टिमका साथ नयाँ कर्ययोजाना सहित अझै सुविधा प्रदान गर्ने दिल्ली स्थित सम्पर्क प्रतिनिधि दीपेन्द्र ढकालले बताए  ।  ग्लोबल आई एम ईले विगत लामो समय देखि भारतका विभिन्न सहरबाट नेपाल पैसा पठाउले काम गर्दै आएको छ ।