घट्यो सुन, यस्तो छ बजार मूल्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घट्यो सुन, यस्तो छ बजार मूल्य



काठमाडौं : नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ।मंगलबार ७ सयले बढेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ सयले घटेर तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८५० रुपैयाँ कायम गरिएको छ।मंगलबार चाँदी ८६० रुपैयाँमा कारोबार भएको थियो।