घट्यो सुनको मूल्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घट्यो सुनको मूल्य



काठमाडौं- साताको पहिलो दिन सुनको मुल्य घटेको छ ।

शुक्रबार प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ३ सयले घटेको हो । आज प्रतितोला सुनको मुल्य ७० हजार एक सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला आठ सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।