सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी



भदौ २८, काठमाडौं-

भोटेकोसी गाउँपालिकामा चुनाव जिते पछि अन्य उम्मेद्वार खुसी थिए तर, अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुसी थिएनन्, किनकी उनलाई ब्यवसाय विग्रने चिन्ता थियो ।

उनी समकक्षी ब्यापारीसंग गुनासो गर्थे, चुनाव त जितियो , तर ब्यवसाय चौपट हुने भयो, ।

पौडेल निकट स्रोतका अनुसार उनी दैनिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको दाबी गर्थे ।

भदौ १५ मा प्रहरीको केन्दीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित ७ जना पक्राउ गरेपछि उनको आम्दानीको स्रोत कन्टेनर ब्यवसाय मात्रै देखिएन ।

ब्युरो अनुसन्धानमा पौडेल लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको पत्ता लाग्यो ।

खबर आजकोनागरिकमा छ ।