स्याङजामा गोली चल्दा एक प्रहरीको मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्याङजामा गोली चल्दा एक प्रहरीको मृत्यु



काठमाडौं- स्याङजामा गोली चल्दा एक प्रहरीको मृत्यु भएको छ ।

हरिनाश गाउँपालिका वडा नम्बर २ मा रहेको प्रहरी चौकीमा कार्यरत हवल्दार रवीन्द्र पौडेलको गोली लागेर मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

प्रारम्भिक जानकारी अनुसार आफैले बोकेको गोली उनलाई लागेको बताइएको छ ।

ड्युटी सकिएपछि हतियार बुझाउने क्रममा पड्किएर उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।