गोपाल खड्का : कारबाही हुने डरले शक्ति केन्द्रको शरणमा ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गोपाल खड्का : कारबाही हुने डरले शक्ति केन्द्रको शरणमा !



असोज १, काठामाडौं-

भारतको नाकाबन्दीका ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी

निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपुर्ति  मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे ।

खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाईल तत्कालीन आपुर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे ।

वाईसिएल कमान्ड सम्हालेर मन्त्रालयको नेतृत्वमा आएका पुन पनि कारबाही गरेर आयल निगमलार्य सुधार्ने मुडमा थिए ।

विडम्बना उच्च रानीतिक शक्ति केन्द्र र दलाल समुह को सहयोगमा खड्काको सामु मन्त्री पुनको केहि चलेन ।
अन्तत ः पुन खड्कालाई कारबाही गर्न अघि सरेनन् ।, आजको नागरिकमा यो खबर छ ।