गोरखा–२ मा डा. भट्टराईलाई ५ हजारको अग्रता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गोरखा–२ मा डा. भट्टराईलाई ५ हजारको अग्रता



गोरखा-

गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीले अग्रता लिइरहेको छ । नयाँ शक्तिका तर्फबाट प्रतिनिधिसभा का उमेदवार डा. बाबुराम भट्टराईले अग्रता लिइरहेका छन् । अहिलेको परिणाम यस्तो छ :-

 

गोरखा २ प्रतिनिधि सभा

नयाँशक्तिका बाबुराम २७२२३

माअोवादीका नारायणकाजी २२३२३