गोरखा २ मा बाबुराम भट्टराईको अग्रता ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गोरखा २ मा बाबुराम भट्टराईको अग्रता !



काठमाडौैं /मङ्सिर २१

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोर क्षेत्र नं २ मा सुरुवातीअग्रता हाँसिल गरेका छन् ।

बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा मा कूल ५६ मत गन्दा भट्टराईको ४० मत आएको हो ।

उनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठको जम्मा १६ मत आएको छ ।