ग्रिजम्यान भन्छन: बार्सिलोना निकै गाह्रो क्लव रहेछ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ग्रिजम्यान भन्छन: बार्सिलोना निकै गाह्रो क्लव रहेछ



काठमाडौं । फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले बार्सिलोना अत्यन्तै गाह्रो क्लव भएको बताएका छन् ।

ग्रिजम्यान हालै मात्र एल्थेटिको मड्रिड छाडेर बार्सिलोना गएका हुन् ।

उनले भनेका छन् ‘बार्सिलोना खेल्नका लागि सबैभन्दा सहज ठाउँ होइन, नयाँ क्लब, कठिन क्लब र नयाँ रणनीति छ ।’

तर आफू जहाँ छु, त्यसमा गर्व रहेको र त्यस बसिरहन थप महेनत गर्न समेत बताएका छन् ।

क्लबले आफूमाथि विश्वास गरेको भन्दै उनले भने, ‘मैले क्लबको विश्वास जित्नु छ र त्यसका लागि म तयार छु ।’