गुल्मीको धुर्कोट वडा नं २ मा कांग्रेसका नवीन जिसीको प्यानल विजयी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गुल्मीको धुर्कोट वडा नं २ मा कांग्रेसका नवीन जिसीको प्यानल विजयी



हिमाल पोस्ट /धुर्कोट १६

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम धमाधम सार्वजनिक हुन थालेको छ ।  गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका साविकको पिपलधारा वडा नं २ मा नेपाली कांग्रेसका नवीन जिसीको प्यानलले विजय हासिल गरेको छ।

कांग्रेस उम्मेदवार जिसीले ७ सय१४ मत प्राप्त गरि जित हासिल गरेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम खड्काले ४ सय ९५ मत प्राप्त गरेका थिए ।