यस्तो छ गुल्मी २ को पछिल्लो मत परिणाम - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

यस्तो छ गुल्मी २ को पछिल्लो मत परिणाम



गुल्मी २ मा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ५५८ मतका साथ अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेकी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६ हजार ४८० मत पाएकी छिन् । विष्ट र झाँक्रीबीचको मतान्तर २ हजार ७८ छ ।