चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको कडा टक्कर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको कडा टक्कर



गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ ।

भण्डारीले १३ हजार ८ सय ९५ मत पाएका छन् भने ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा लगातार ज्ञवालीले जित्दै आएका थिए ।