गुल्मीमा एमालेलाई नयाँ शक्ति र राप्रपाको समर्थन ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुल्मीमा एमालेलाई नयाँ शक्ति र राप्रपाको समर्थन !



गुल्मी,७ असार   । 

गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा एमाले रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लिराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मयेर पदका उम्मेदवार पदमबहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेदवाारी निर्मला पाण्डेद्धारा उम्मेदवारी फिर्ता लिएका हुन्, खबर नेपाल समाचारपत्रमा छ ।