गायक जेम्सको अावजमा "सताई रहेछ" गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गायक जेम्सको अावजमा "सताई रहेछ" गीत बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे गायक जेम्स बिस्नुको आवाज रहेको ” सताई रहेछ ” बोलको अाधुनिक गीतको भिडियो केहि दिन अगाडि मात्र सार्बजनिक गरिएको छ ।गीतमा रमेश रेश्मीको शब्द , संगीत रहेको छ ।

प्रेममा मिलन बिछोडको कथालाई अाधार बनाएर निर्माण गरेको भिडियोलाई प्रदिप कडेलले निर्देशन / छायांकन / संम्पादन गरेका छन जसमा गोबिन्द अन्सु र निशाको अभिनय दिन्न सकिन्छ । गितलाई माउन्टेन फिलिम्स मार्फत सार्बजनिक गरिएको छ ।