ज्ञानेन्द्र मल्ल एक र पारस ३ रनमा आउट - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

ज्ञानेन्द्र मल्ल एक र पारस ३ रनमा आउट



काठमाडौं-आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गतको पहिलो खेलमा नेपाल र ओमान भिडिरहेका छन् ।

ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीलाई दोस्रो झट्का लागेको छ ।

नेपाली टीमका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भएका छन् ।

उनी मोहम्मद नदीमको बलमा क्याच आउट भए । अर्का ओपनर पारस खड्का पनि आउट भएका छन् । उनी तीन रन बनाउँदै पेभेलियन फर्के ।

पारस सुरज कुमारको बलमा आउट भए । यससँगै नेपालको ब्याटिङ धर्मराएको छ ।