पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित « Himal Post | Online News Revolution
Logo

पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित



असोज ७, काठमाडौं-

पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् ।

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।

ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।