हैद्रबादमा उर्लियो जनसागर फोटो सहित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हैद्रबादमा उर्लियो जनसागर फोटो सहित



नेपाली जनसम्पर्क समिति दक्षिण भारत अंतर्गत हैद्रबादमा महिलाहरूको माहान पर्व हरितालिका तिज भब्य रुपमा सम्पन्न भएको  छ ।

दक्षिण भारतका क्षेत्रीय उपाध्यक्ष राजबाहादुर कुवरको अध्यक्षतामा समितिका केन्द्रीय सदस्य प्रभारी कान्ति प्रसाद धमाला , राम प्रसाद रिमाल , कमान सिह भण्डारी नेपाली काँग्रेसका माहाधिबेशन प्रतिनिधि जनक बोगटी , गोविन्द भण्डारी , माहासचिब नन्दा बोगटी , मीन बाहादुर कुवर , योगेन्द्र गौतम , लोक बाहादुर साउद , नेपाल दलित सङ्घ भारत इकाइका अध्यक्ष जनक बिक लगाएतको उपस्थितिमा हजारौ  महिलाहरू तिजी गीतमा रमाई रहेका थिए ।

14191597_677212952435169_343713923_o
चेन्नई कार्यक्रम

निकै उत्साहाजनक रुपया सुरु भयको उक्त तिजि कार्यक्रमले साच्चे एक पटक हामी हाम्रै जन्मभूमीमा छौ जस्तो लाग्यो । प्रवासमा रहेर आफ्नो कला संस्कृति परम्परा र संस्कार को सुरक्षा हेतु नेपाली जन संंपर्क समितिले सास्कृतिक कार्यक्रमहरू गर्दै आएको छ । आजै दक्षिण भारतको चेन्नैमा पनि विशाल तिजी कार्यक्रम गरिएको चेन्नैबाट अर्जुन पौडेलले जानकारी दिनु भयको छ ।14202905_677212905768507_1777624425_o 14256666_677212845768513_1062232168_n